कनेक्टिकट नेपाली समाजमा नयाँ नेतृत्व

अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपालीहरुको साझा संस्था नेपाली समाज अमेरिका ब्राडफोर्ड कनेक्टिकटको आगामी २ बर्षका लागी नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न समाजको साधारणसभा तथा विजयादशमी शुभकामना सांझको अवसरमा रामचन्द्र श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । कनेक्टिकट, ब्राडफोर्ड आसपास रहेका नेपालीहरुको ठुलो सहभागिता विच सम्पन्न कार्यक्रमको पहिलो चरणमा साधारणसभा … Continue reading कनेक्टिकट नेपाली समाजमा नयाँ नेतृत्व